चिया श्रमिकहरूलाई मास्क, सेनिटाइजर, फल तथा प्याकेट लञ्च वितरण

सुकेपोखरी : हिल तृणमूल कङ्ग्रेस जोरबङ्लो सुकेपोखरी खण्ड समिति अध्यक्ष एसके राई तथा जिल्ला संयोजक एनबी खवासको निर्देशनमा पार्टीको श्रमिक सङ्गठन चियाकमान तृणमूल मजदुर युनियन नागरी फार्म शाखाद्वारा चिया श्रमिकहरूलाई मास्क, सेनिटाइजर, फल तथा प्याकेट लञ्च वितरण गरियो। यस अवसरमा श्रमिक सङ्गठन शाखा सभापति सुवास सुन्दास, सचिव पार्थक दियाली, नागरी-धजे समष्टि महासचिव अरूण प्रधान तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *