चिया श्रमिकहरूलाई न्याय दिलाउन पहाडको राजनैतिक दलहरू एकबद्ध भएर लड्ने

पेशोक: पेशोक चिया बगानको गुम्बा डाँडाका केही श्रमिकहरूलाई निर्माण गरेको तिनीहरूका घरहरू सात दिनभित्रमा हटाउने बारे नोटिस जारी गरेको विषयलाई लिएर तिनीहरूसित भेट गर्न आज हाम्रो पार्टी-का अध्यक्ष अजय एडवार्डस, खरसाङ विधानसभा समष्टिका विधायक बीपी बजगाइँ, क्रामाकपा केन्द्रीय प्रवक्ता अरूण घतानी आदि पेशोक चिया कमान पुगेका थिए। स्थानीय मानिसहरूले यी नेतृत्वहरूलाई खदा लगाएर स्वागत जनाए। उपस्थित स्थानीय मानिसहरूको भीडलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने, तपाईहरूलाई आफ्नो घर र जमीनबाट कसैले पनि निकाल्न सक्दैन भन्ने म वचन दिँदछु। यस विषयमा मैले जिल्ला प्रशासनिक अधिकारीसँग तीन पल्ट भेटेर कुराकानी गरिसकेको छु। भेट अवधि मैले जिल्ला प्रशासनिक अधिकारीलाई चिया श्रमिकहरूलाई तिनीहरूको आफ्नो घर जमीनबाट हटाउने प्रयास गरिएको खण्डमा अशान्ति हुन सक्छ, गन्डागोल हुन सक्छ, त्यसकारण यस्तो कदम उठाउनु हुँदैन भन्ने कुरा जिल्ला प्रशासनिक अधिकारीलाई जनाइ सकेको छु। जिल्ला प्रशासनिक अधिकारीले पनि आफुलाई त्यस्तो कदम उठाउने छैनौ भन्ने वचन दिएको कुरा हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए। कुराकानीको क्रममा एडवार्डसले अझ भने, रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने पेशोक चिया बगानमा मात्र होइन, पहाडको कतिपय चिया बगानहरूमा पनि यस्तै नोटिस जारी गरिएको खबरहरू छ। पहाड, तराई डुवर्स कुनै पनि ठाउँका चिया कमानहरूमा चिया श्रमिकहरूलाई नोटिस जारी गरेर घर अनि जमीन छोड्ने कोशिश गर्छ भने हामी चुप लागेर सहने छैनौ। पहाडको सबै राजनैतिक दलहरू एकबद्ध भएर यस्तो कार्यको घोर विरोध जनाउनेछौ भन्दै एडवार्डसले पेशोकका मानिसहरूलाई आश्वासन दिए। जीटीए चुनाउ गत 26 जुनमा नै सकियो, त्यसकारण हाम्रो यस कदमलाई कसैले पनि राजनैतिक चश्माले नहेरीदिने एडवार्डसले सबैसित अपिल गरे। तिनले भने, पेशोक चिया कमानका वासिन्दाहरूले कमान बन्द भएपछि मोमो,चाउमिन आदि बिक्री गरेर आफ्नो घर परिवारहरूको पालन पोषण गर्दैछन् तर हाम्रो मान्छेहरू भू-माफिया होइनन्। त्यसरी नै खरसाङ विधानसभाका विधायक बीपी बजगाइँले आफु सधैं चिया श्रमिकहरू अनि पेशोकको जनताको साथमा रहेको दावी गर्दै यदि यहाँको रैथानेहरूलाई घर जमीनबाट निकाल्ने प्रयास गर्छ भने मेरो शरीरमाथि बुल्डोर चढाएर लानु पर्छ भन्ने चेताउनी दिए। यसैगरी, क्रामाकपा प्रवक्ता अरूण घतानीले पनि चिया श्रमिकहरूको समस्यालाई समाधान गर्नको लागि सबै राजनैतिक दलहरू एकबद्ध भएर लडनु पर्ने आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes