चिया श्रमिक तथा कर्मचारीहरूलाई कम्बल वितरण

मिरिक: पुसुम्बेङ फेयर ट्रेड वेलफेयर ट्रस्ट अधिनस्थ रहेको फेयर ट्रेड प्रिमियम कमिटी नागरी फार्मको तत्वावधानमा प्रिमियम प्रोजेक्ट 2020-21अन्तर्गत चियाकमानका श्रमिक तथा कर्मचारीहरूलाई कम्बल वितरण गरियो। यस अवसरमा चियाकमानका महा प्रबन्धक, सह प्रबन्धकगण, एफपीसी प्रतिनिधि आदिको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *