चिया श्रमिकहरूको समस्याबारे जोइन्ट फोरमले आन्दोलन गर्ने

दार्जिलिङ: जोइन्ट फोरम (हिल्स)-ले चियाबारीमा कार्यरत् श्रमिकहरूको निम्ति न्यूनत्तम मजदुरी यसै वर्षदेखि लागू गरिनु पर्ने मागसहित अन्य विविध मागहरू लिएर यो महिनादेखि गणतान्त्रिक ढंगमा आन्दोलन शुरू गर्ने भएको छ। यसको साथै दशै (पूजा) बोनसलाई लिएर अहिले चियाको पहिलो पत्ती टिप्ने समयमा नै मालिकपक्षले निर्धारित गरिनु पर्ने जोइन्ट फोरमले माग गरेको छ। जोइन्ट फोरम (हिल्स) का प्रवक्ता सुनिल राईले दिएको जानकारी अनुसार जोइन्ट फोरमको आज भएको बैठकमा चिया कमानको विभिन्न समस्या बारे चर्चा-परिचर्चा गरियो। चिया कमानका वासिन्दाहरूलाई जमीनको पर्जा पट्टा चाँड़ै वितरण गरिनु पर्ने तथा चिया श्रमिकहरूको निम्ति न्यूनत्तम मजदुरी 2020 भन्दा अगावै लागू गरिनु पर्ने जोइन्ट फोरम (हिल्स)-ले माग गरेको छ। उक्त मागहरूलाई लिएर जोइन्ट फोरम (हिल्स)-को आयोजनामा आगामी 23 र 24 मार्चको दिन सबै चिया कमानहरूमा गेट मिटिङ गरिने भएको छ। यसको साथै हाल बन्द अवस्थामा रहेका सबै चिया कमानहरू बिना शर्त चाँड़ै खोलिनु पर्ने तथा फौलाई-को समस्या अनि स्वास्थ्य परिवसेवा उपलब्ध गराउनु पर्नेसहित अन्य मागहरू जोइन्ट फोरम (हिल्स)को रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişjojobetcasinoroyalcasinomilyon girişjojobetjojobet girişgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes