च्याउ खेती गरेर स्वनिर्भर बन्दैछन् पहाडका बेरोजगार युवाहरू

सोनादा: कोविड 19-को महामारीले गर्दा बाहिर काम गर्न गएकाहरू फर्किएर आएपछि प्रायजसो सबैजना बेरोजगार अवस्थामा घरमैं बसिरहेका छन्। तर अब धेरैले विस्तारै घरमै स्वनिर्भर बन्ने साधन अप्नाईरहेका छन्। यसै सन्दर्भमा सोनादादेखि केही मुण्डामा केही युवाहरूले च्याउ खेती गरेर आफैलाई स्वनिर्भर बनाउने दिशातर्फ लागि परेका छन्। मुण्डाकोठी चियाबारीका देवीस्थानका युवा प्रितम राई यसको एक उदाहरण हुन् । तिनी पनि अन्य युवाहरू झैं कोविड 19 को महामारीले घर फर्कि आएका हुन्। तिनले घरमै च्याऊ खेती शुरु गरेर स्वनिर्भर बन्ने उपाय रोजेका छन्। तिनी हिल मसरुम सोसाईटी सोनादा पचेङ समष्टिको संयोजक पनि हुन्।

तिनले आफुले गर्दै गरेको च्याऊ खेती बारेमा पत्रकारहरूसित कुराकानी गर्दै आफु पनि अन्य युवाहरू झैं बाहिर काम गरेर घर फर्केको तर अहिले गाउँ घरमा नै च्याऊ खेती शुरु गरेर स्वनिर्भर बन्न कार्य गरिरहेको बताए। प्रितम राईले बताए अनुसार हामीले शुरुमा प्रोजेक्ट बनाएर गोजमुमो मुण्डा सिडर्स समष्टिका सभापति प्रमेस राई, सोनादा पचेङ समष्टिको पूर्व सभासद महेन्द्र प्रधान लगायत जीटीए चेयरम्यान अनित थापालाई पनि देखाएपछि हाम्रो कार्य देखेर झट्टै सिफारिश गरिदिएको र तिनीहरूबाट सहयोग प्राप्त गरेको बताए। तिनले बताए अनुसार च्याऊ खेती कम लगानीमा छोटो समयमा सजिलैसित उत्पादन गरिने र बजारमा पनि छिट्टै बिक्री हुने गर्दछ। तिनले यो कार्यमा सहयोगको लागि जीटीए चेयरम्यान अनित थापाप्रति कृतज्ञता प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes