च्याँगा नारी सेवा समिति-द्वारा लोहागढ चियाबारीमा न्यानो लुगाफाटा वितरण

मिरिक : च्याँगा नारी सेवा समितिको आयोजनामा सिलगढी गोर्खा मञ्चद्वारा आज लोहागढ़ चियाबारीका निम्न वर्गीय परिवारलाई न्यानो लुगाफाटा वितरण गरियो। जाडो अधिक बढ्न थालेपछि निम्न वर्गीय मानिसहरूले न्यानो लुगाफाटा जोगाड गर्न नसक्ने अवस्था हुने गरेकोले सिलगढी गोर्खा मञ्चले च्याँगा नारी सेवा समितिको सहयोगमा गरिबहरूलाई न्यानो लुगाफाटा वितरण गरेको मञ्चले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *