चोपडा घटनाको प्रतिवादमा सिलगढीमा सीपीएम-द्वारा रेली तथा विक्षोभ

सिलगढी : चोपडामा नामाङ्कन पत्र बुझाउन गइरहेको समय वाम र कङ्ग्रेसको रेलीमा गोली चलाउँदा 1 जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। उक्त घटनाको प्रतिवादमा आज सिलगढीमा दार्जिलिङ जिल्ला सीपीएमद्वारा प्रतिवाद जनाउँदै धिक्कार रेली निकाल्यो। सिलगढीको हिलकार्ट रोडस्थित सीपीएमको पार्टी कार्यालयबाट एउटा धिक्कार रेली निकालेपछि हासमी चोकमा सडकमा बसेर सीपीएम-का कार्यकर्ता तथा समर्थकहरूले विक्षोभ प्रदर्शन गर्यो। उक्त धिक्कार रेलीमा सीपीएम नेता अशोक भट्टाचार्य, जीवेश सरकार, समन पाठक लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। सीपीएम जिल्ला सचिव समन पाठकले भने, चोपडाको घटना अत्यन्त निन्दनीय छ, म घटनाको निन्दा गर्दछु। राज्यको सत्तारुढ दल तृणमूल कङ्ग्रेसले जनताको लोकतान्त्रिक अधिकारलाई मार्ने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes