चोपड़ाको खुनिया गाउँमा यसपल्ट शान्तिपूर्वक मतदान सम्पन्न

चोपड़ा : चोपड़ा विधानसभाको खुनिया गाउँका निवासीहरूले धेरै वर्षपछि आफैहरूले आफ्नो मनपर्दो प्रार्थीलाई इच्छाअनुसार मतदान गर्न पाए। उक्त गाउँका मानिसहरू यसभन्दा अघि मतदान गर्न बुथमा गए तापनि मतदान गर्न पाउँदैन थिए भने यसपल्ट विधानसभा चुनाउमा ती गाउँलेहरूले शान्तिपूर्ण ढङ्गमा आफ्नो मतदान खसालेकोमा खुसी प्रकट गरेका छन्। आज मतदान गरेपछि टिस्टा टाइम्ससित कुराकानी गर्दै गाउँलेहरूले बताएअनुसार यसभन्दाको अघिको विधानसभा र पञ्चायत चुनाउहरूमा मतदान गर्न जान अघि नै आफ्नो नाममा अन्यले मतदान गरिसकेकोबारे घरमै थाहा पाउने गर्थ्यौँ। यसपछि मतदान केन्द्रमा जाँदा पनि आफूहरूको नाममा अगावै मतदान गरिसकेको बताइन्थ्यो। कसैले पनि आफ्नो ज्यानको डरले कुनै तर्क नगर्ने गरेको तिनीहरूले बताए। तर यसपल्ट आफूहरूले शान्तिपूर्ण ढङ्गले कुनै प्रकारको बाधाको सामना नगरी आफ्नो मत खसाल्न पाएको बताए। तथापि, हिजो राति उक्त गाउँमा गोली चलेको घटनाले गर्दा गाउँलेहरू आतङ्कित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes