चोपड़ामा माछा बोकेको ट्रक घरमाथि पल्टिँदा दुईजना घाइते

चोपड़ा : चोपड़ा अन्तर्गत राङ्गागजको 31 नम्बर राष्ट्रिय राजमार्गमा ट्रक अनियन्त्रित भएर एउटा घरमाथि पल्टिँदा दुईजना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान लगभग 5 बजी माछा बोकेको एउटा ट्रक सिलगढीतर्फ गइरहेको समय चोपड़ाको राङ्गागज इलाकामा अनियन्त्रित भएर सड़क नजिक रहेको घरमा पल्टिँदा एकजना नानीसहित दुईजना घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर चोपड़ा दलुआ प्राथमिक स्वास्थ्य केन्द्र लगियो। उक्त दुर्घटनामा घरको फर्निचर लगायत अन्य सर-समानहरू पनि क्षतिग्रस्त भएको बताइएको छ। दुर्घटनाग्रस्त परिवारका सदस्य झुमा सरकारले बताएअनुसार आज बिहान लगभग 5 बजी आवाज सुनेर निद्राबाट ब्युँझेपछि बाहिर गएर हेर्दा देवरको घरमाथि एउटा ट्रक पल्टिँएको देखे। स्थानीय मानिसहरूको सहयोगमा उक्त घरबाट घाइते अवस्थामा देवर र तिनको छोरी बाहिर निकालेर उपचारको लागि अस्पतालमा लगियो। घटनाको खबर पाएर चोपड़ा पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes