छोराद्वारा बाबुमाथि धारिलो हतियारले प्रहार, जाँचमा जुट्यो पुलिस

नक्सलबारी : रुपियाँलाई लिएर बाबु छोरामाझ विवाद हुँदा छोराले धारिलो हतियारले प्रहार गर्दा बाबु र आमा घाइते भएको घटना प्रकाशमा आएको छ। उक्त घटना गत राति नक्सलबारीको मेरिभ्यू चियाकमानको गोदाम लाइनमा घटेको हो। प्राप्त जानकारी अनुसार गत साँझ बिहेमा जाने समय रुपियाँ लिएर बाबु-छोरामाझ विवाद हुँदा छोरा फिलजुस टोप्पोले धारिलो हतियारले बाबु तेलेसफर टोप्पोको टाउकोमा प्रहार गरे। त्यस समय बाबालाई बचाउन जाँदा आमा चिन्ता टोप्पो पनि घाइते भएकी छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाएको छ। घटनाबारे बाबु-आमाले नक्सलबारी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes