छोराको दुर्घटनामा परेर मृत्यु भएपछि बाबुले गरे आत्महत्या

राजगञ्ज : राजगञ्जको आमबारी बेलाकोवा राष्ट्रिय राजमार्गको काजीपाडा इलाकामा भएको सडक दुर्घटनामा छोराको मृत्यु भएको खबर सुनेर तिनका बाबुले आत्महत्या गरे। प्राप्त जानकारीअनुसार विकास राय र सञ्जय राय बाइकमा सवार भएर सिलगढीबाट घर फर्किरहेको समय काजीपाडा इलाकामा एउटा पिकअप भ्यानसित ठोक्किँदा घटनास्थलमै विकास रायको मृत्यु भयो भने सञ्जय राय गम्भीर रूपमा घाइते भएका छन्। छोरा विकासको दुर्घटनामा परेर मृत्यु भएको खबर सुनेर पीडा सहन गर्न नसकेपछि बाबु सुनील रायले पनि झुण्डिए आत्महत्या गरेको बताइएको छ। आज बिहान मृतकको परिवारका सदस्यलाई क्षतिपूर्ति दिने माग गर्दै स्थानीय मानिसहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर राजगञ्जका विधायक खगेश्वर राय, बीडीओ एनसी शेर्पा, तृणमूल नेता कृष्ण दास लगायत बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगे। प्रशासनको तर्फबाट मृतकको परिवारलाई सहयोग गर्ने आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes