छोराको मृत्युको खबर सुनेपछि पिताको ब्रेन स्ट्रोक भएर मृत्यु, मेयरले भेटे पिडित परिवारलाई

सिलगढी (निसं): छोराको मृत्युको खबर सुनेपछि एकजना पिताको ब्रेन स्ट्रोक भएर मृत्यु भएको छ। यो घटना सिलगढीको पाँच नम्बर वार्ड अन्तर्गत  नूतनपाड़ा इलाकाको हो। मृतक छोराको नाम प्रसनजीत दास (28) ङो भने पिताको नाम बेनू दास (55) बताइएको छ। अर्कोतिर, पोस्टमार्टम गरेपछि दुवै पिता-पुत्रको एकै साथ अन्तिम संस्कार गरियो।

प्राप्त जानकारी अनुसार गत 10 जुलाईको दिन प्रसनजीत दासले आफ्नै घरमा फुन्डिएर आत्महत्या गरेका थिए। उक्त घटना थाहा पाएपछि पिता बेनू दासले आफ्नो छोरालाई झुन्डिएको अवस्थाबाट निकालेर अस्पताल पुऱ्याएका थिए, जहाँ चिकित्सकहरूले मृत  घोषित गरिदिए। अर्कोतिर, छोराको मृत्युको खबर सुन्न साथ सहन गर्न नसकेपछि पिताको ब्रेन स्ट्रोक भयो। यसपछि अस्पतालमा चिकित्सा अवधिमा नै बेनू दासको पनि मृत्यु भएको बताइएको छ।

घटनाको जानकारी पाउन साथ मेयर गौतम देवले आज पीडित परिवारसित भेट गरेर आफुहरूबाट हुनसक्ने सक्दो सहयोग दिने आश्वासन दिएका छन्। अर्कोतिर, उक्त घटना पछि सम्पूर्ण इलाकामा नै शोकको लहर छाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes