छोराको तेह्रौँ जन्मदिनको अवसरमा 45 जना वृद्धाहरूलाई कम्बल वितरण

मिरिक : फुलबारी-बाँसबारी निवासी सागर छेत्रीले आफ्नो छोराको जन्मदिनको अवसरमा आज असहाय वृद्ध-वृद्धाहरूलाई कम्बल वितरण गरे। कञ्चनजङ्घा उद्धार केन्द्रकी समाजिक कार्यकर्ता रङ्गु सौरियाको सहयोगमा पानीघट्टा गिरमिट लाइनका 45 जना असहाय वृद्ध-वृद्धाहरुसित छोराको तेह्रौँ जन्मदिवस मनाउँदै कम्बल वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *