चोरी अनि छिनतई भएको 31 वटा मोबाइल फोन पुलिसले फर्काइदिए असली मालिकहरूलाई

सिलगढी, 13 सेप्टेम्बर (निसं): सिलगढी मेट्रोपलिटन पुलिसले पूजाभन्दा अगावै मानिसहरूको छिनतई, हराएको तथा चोरी भएको मोबाइल फोन फिर्ता गरिदिएपछि तिनीहरूको मुहारमा खुशी देखा परेको छ। सिलगढी थाना पुलिसले हराएको तथा चोरी भएको 31 वटा मोबाइल फोन उद्धार गरेर त्यसको असली मालिकलाई सुम्पिदिएको छ। पुलिसले दिएको जानकारी अनुसार, सिलगढीको विभिन्न इलाकाबाट मोबाइल फोन चोरी तथा हराएको अभियोग थानामा गर्ता गरेपछि घटनाको जाँचमा जुटेको सिलगढी थानाको पुलिसले सादा पोशाकमा 31 वटा मोबाइल फोन उद्धार गऱ्यो। कानूनी प्रक्रिया पूरा भएपछि आज ती सबै मोबाइल असली मालिकलाई फर्काइदिएको छ।
अर्कोतिर, हराएको मोबाइल पाएपछि ती सबै खुशी देखिए। यसको लागि तिनीहरूले सिलगढी थाना पुलिसलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes