चोरी भएका सामानहरू सहित 2 जना चोर पक्राउ

सिलगढी (निसं): एनजेपी पुलिसले चोरी गरेको आरोपमा 2 जना व्याक्तिलाई पक्राउ गरेको छ। यसको साथै चोरी भएका सर-सामानहरू पनि पुलिसले उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार गत केही महिनादेखि फूलबारी इलाकामा चोरीका घटनाहरू भइरहेको थियो। इलाकाको केही स्कूल लगायत घर, दोकानहरूमा पनि चोरीको घटना भएको थियो। यसैक्रममा गत 2 जूनमा फूलबारी टोलगेट इलाकामा एउटा दोकानबाट लाखौं रूपियाँको माछा पक्रिने उपकरणहरू चोरी भएको थियो। यसपछि दोकान मालिक विप्लव मण्डलले पुलिस थानामा यसबारे एउटा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा फूलबारी पश्चिम धनतला निवासी मोहम्मद मइनुद्दीन खान र सिलगढीको देशबन्धुपाड़ा निवासी विराज बर्मन सामेल छन्। आरोपीहरूसित सोधखोज गर्दा स्कूल अनि विभिन्न चोरीको घटनाहरू बारेमा पुलिसले पत्तो लगाए। यसपछि पुलिसले मइनुद्दीन खानको घरबाट चोरी भएका सामानहरू पनि उद्धार गरेको छ। यसको साथै चोरी भएको साइकल, ग्यास सिलेन्डर पनि उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes