चोरी भएको टोटोसहित दुई आरोपी पक्राउ

सिलगढी, 11 दिसम्बर (निसं): प्रधान नगर थाना पुलिसले चोरी भएको टोटोसहित दुई जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम आकाश देवनाथ र अभिजीत दास बताइएको छ। पुलिस सूत्र अनुसार, सोमबार राति 44 नम्बर वार्डको विद्या चक्र कोलोनी क्षेत्रबाट रामदेव मजूमदारको टोटो चोरी भएको थियो। त्यसपछि तिनले भक्ति नगर थानामा लिखित उजुरी दर्ता गरेका थिए। उजुरीको आधारमा भक्ति नगर थाना पुलिसले घटनाको छानबिन सुरु गरेको थियो। यसैबीच, प्रधान नगर थाना पुलिसले रेगुलेटेड मार्केटबाट चोरी भएको एउटा टोटो बेच्न आएका दुई आरोपीलाई पक्राउ गरेको छ। आज दुई आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।
रामदेव मजूमदारले बताए अनुसार, उनका परिवारका पाँच सदस्यको पेट यसै टोटोबाट चल्छ। यसअघि पनि यो टोटो चोरी भएको थियो। फेरि सोमबार राति टोटो चोरी भएको थियो। पुलिसको तत्परताले 24 घण्टाको अवधिमा टोटो फिर्ता पाएपछि उनी निकै खुशी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes