चोरी भएको 5 वटा बाइकसहित चोरहरूको नाइके पक्राउ

सिलगढी: एनजेपी थाना पुलिसले बाइक चोरी गर्ने व्यवसायमा संलग्न प्रमुख व्यक्ति जीवन रायलाई पक्राउ गरेको छ। आज तिनलाई जलपाइगढी अदालतमा पेश गरियो। सिलगढी अनि यसको संलग्न क्षेत्रहरूमा इक चोरी भएको घटनाबारे लिखित अभियोग दर्ता भएपछि जाँचमा जुटेको पुलिसले हिज मंगलवार एनजेपीको आईओसी गेट छेउबाट बाइकसहित जीवन रायलाई पक्राउ गरेको हो। यसपछि आरोपीलाई सोधखोज गर्दा पुलिसलाई अन्य बाइकहरू पनि चोरी भएको पत्तो लागेको बताइएको छ। एनजेपी थाना संलग्न मोटरबाइकको पार्किङबाट चोरी भएको अझ 4 वटा बाइक पनि पुलिसले उद्धार गरेको छ। पुलिस सूत्र अनुसार धेरै समय अघिदेखि एनजेपी स्टेशन संलग्न बाइक पार्किङको प्रयोग गरेर बाइक चोरीको धन्दा चलाइरहेको थियो भने उक्त धन्दामा अन्य केही व्याक्तिहरू पनि सामेल रहेको बताइएको छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes