चोरी भएको एक्टिभा अनि अवैध रमसहित दुईजना पक्राउ

सिलगढ़ी : सिलगढ़ीको प्रधान नगर पुलिस थानाले गोप्य सूचनाको आधारमा अभियान चलाएर गत राति देवीडांगा इलाकाबाट एक्टिभा (स्कूटी)सहित चोर अनि रेगुलेटेड मार्केटबाट अवैध रम-रक्सी बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। एक्टिभा चोरी गरेको आरोपमा सन्तोष साहनी अनि अवैध रम-रक्सीको व्यवसाय गरेको आरोपमा रतन राय उर्फ छोटु रायलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार केही दिन अघि प्रधान नगर थाना अन्तर्गत इलाकाबाट एउटा स्कूटी चोरी भएकोबारे लिखित अभियोग दर्ता गरिएको थियो। यसपछि पुलिसले मामिलाको छानबिन गर्दै गत शुक्रवार अबेर राति देवीडंगा इलाकाबाट गोप्य अभियान चलाकर आरोपी सन्तोष साहनीलाई चोरी भएको एक्टिभासहित पक्राउ गरेको छ। यसैगरी, रेगुलेटर मार्केटमा अवैध रम-रक्सीको व्यवसाय चलाउने रतन राय उर्फ छोटु रायलाई पनि धेरै मात्रामा रम-रक्सीसहित पुलिसले पक्राउ गरेको छ। प्रधान नगर थाना पुलिसले आज दुवै आरोपीलाई सिलगढ़ी अदालतमा पेश गऱ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes