चोरी भएको बाइकसहित दुई जना पक्राउ, चोरहरू केही दिन अघि मात्र भएका थिए जेलबाट रिहा

सिलगढी (निसं): सिलगढी थाना पुलिसले चोरी गरेको बाइक सहित दुई जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा दीपङ्कर सरकार र कार्तिक कर्मकार सामेल छन्। प्राप्त जानकारी अनुसार गत 24 अगस्तको दिन सिलगढीको देशबन्धुपाडा इलाकाबाट घर अघि राखेको बाइक चोरी भएको थियो। यसपछि घटनाबारे सिलगढी थानामा प्राथमिकी दर्ता गरिएको थियो।
अभियोगको आधारमा जाँच अवधि पुलिसले घटनाको 5 दिनको अवधिमा चोरी भएको बाइक उद्धार गर्नको साथै दुई जना चोरलाई पक्राउ गरेको छ। तिनीहरूलाई गत केही दिन अघि पनि सिलगढीको भक्तिनगर थाना पुलिसले चोरीको मामिलामा पक्राउ गरेको थियो। जेलमा केही दिन बिताएपछि तिनीहरू जमानतमा रिहा भएर गत 20 अगस्तमा घर आएका थिए। तर जेलबाट निस्किन साथ तिनीहरूले फेरि चोरी गर्न शुरू गरे। आज पुलिसले दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरेर रिमान्डको मांग गरेको छ। हाल, सिलगढी थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetpusulabetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabet girişpusulabet girişporno izledeneme bonusu veren siteler Built with ❤︎ by appycodes