चोरी भएको समानसहित तीनजना चोर पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले मोबाइल दोकानबाट चोरी भएको मोबाइलसहित टीभी पनि उद्धार गरेको छ। गत नोभेम्बर महिनामा सिलगढ़ीको शान्तिनगरस्थित एउटा मोबाइल दोकानबाट केही मोबाइल र टिभी चोरी भएको थियो। घटना सम्बन्धी एनजेपी थानामा अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा जाँच शुरू गरेर गत 29 जनवरीको दिन बानरहाट बासिन्दा 33 वर्षीय राजा शाहालाई पुलिसले पक्राउ गरेको थियो। आरोपी राजासँग केरकार गरेर पुलिसले गत 3 फरवरीको दिन अन्य दुईजना दीप्तिकान्त मिश्र र अर्जुन साहनीलाई पक्राउ गर्नको साथै तिनीहरूबाट पुलिसले चोरी गरेको 7 वटा मोबाइल र एउटा एलइडी टिभी पनि उद्धार गरेको बताइएको छ। आरोपीहरूलाई अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर यस घटनामा अन्य व्यक्तिहरू संलग्न रहेको सन्देहमा पुलिसले सोधखोज गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes