चोरी भएको टोटो र बाइकसहित सातजना पक्राउ

मालदा : मालदा पुलिसले बाइक र टोटो तस्करी गुटसँग संलग्न रहेको आरोपमा सातजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले तिनीहरूबाट चोरी गरेको 7 वटा टोटो र 9 वटा बाइक उद्धार गरेको छ। पक्रा परेका यी व्यक्तिहरूले चोरी गरेको टोटो र बाइकहरू बेच्ने प्रयास गरिरहेको गोप्य सूचना पाएपछि मालदा पुलिसको विशेष टीमले अभियान चलाएर ती चोरी गरिएका टोटो र बाइक जफत गर्नको साथै 7 जनालाई पक्राउ गरेको बताइएको छ। मालदाका डीएसपी प्रशान्त देवनाथले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर इङ्ग्लिशबजार पुलिसले भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर चोरी गरेको चार टोटो एवम् पछि तीनवटा गरेर मोठ 7 वटा टोटो उद्धार गरेको बताए। यसको साथै पुलिसले वैष्णवनगर थाना सीमान्त ग्रामीण इलाकाबाट चोरी गरेको बाइक पनि उद्धार गरेको तिनले बताए। उक्त उद्धार गरिएको टोटो एवम् बाइकहरू अदालतको माध्यमद्वारा त्यसको मालिकहरूलाई फिर्ता गरिदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom