चोरी भएको टोटोसहित दुईजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा भक्तिनगर थाना पुलिसले अभियान चलाएर टोटो चोरी गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेकाहरू दुर्गानगर इलाका निवासी सन्दीप दियाली र भोला मण्डलको रूपमा चिन्हित गरिएको छ। पुलिसले यी दुईबाट चोरी गरेको टोटो पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *