चोरी गरेका 6 वटा साइकलसहित पक्रा परे चोर

सिलगढी, 27 दिसम्बर: सिलगढी थाना पुलिसले चोरी गरेका 6 वटा साइकलसहित एकजना चोरलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम गोपाल मजुमदार हो। जानकारी अनुसार, साहुडांगी गाउँ पञ्चायतका एकजना कर्मचारी कुनै कामको लागि कलेजपाडामा आएका थिए। त्यस समय उनको साइकल चोरी भयो। घटनापछि उनले सिलगढी पुलिस थानामा उजुरी दर्ता गरे। सो उजुरीको आधारमा पुलिसले जाँच शुरु गरेपछि गोप्य सूचनाको आधारमा गत राति साहुडांगीबाट एकजना व्यक्तिलाई पक्राउ गर्यो। जाँच गर्ने क्रममा उक्त व्यक्तिको घरबाट पञ्चायत कर्मचारीको साइकलसहित जम्मा 6 वटा साइकल उद्धार गरेको छ। पक्रा परेका चोरलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes