चोरी गरेको आरोपमा कुख्यात चोर सुनिल तामाङ पक्राउ

सिलगढी (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा एकजना कुख्यात चोरलाई पक्राउ गरेको छ। पक्रा पर्ने चोर 29 वर्षीय सुनिल तामाङको रूपमा चिन्हित गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार यतिको कम उमेरमा नै भिन्न-भिन्नै चोरीको मामिलामा तिनलाई प्रधान नगर थाना पुलिसले मात्र सात पल्ट पक्राउ गरिसकेको छ। यसैक्रममा, मंगलबार फेरि कुख्यात चोर सुनिललाई प्रधान नगर थाना पुलिसले गुरूङ बस्ती नजिकको एउटा गैर सरकारी स्कूलमा चोरी गरेको आरोपमा पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार उक्त स्कूल गत 15 अगस्तदेखि बन्द अवस्थामा रहेकोले स्कूलको पछिल्तिरको खिडकी भत्काएर चोरले चोरी गरेको बताइएको छ। उक्त घटनालाई लिएर स्कूल प्रबन्धन पक्षले थानामा अभियोग दर्ता गर्दै स्कूलबाट मोठ 1 लाख 87 हजार रूपियाँ चोरी गरेको अवगत गरायो। यसपछि घटनाको जाँचमा जुटेको पुलिसले गोप्य सूत्रको आधारमा मंगलबार जंक्शनको एसजेडीए मार्केटबाट कुख्यात चोर सुनिल तामाङलाई पक्राउ गऱ्यो। यसपछि सोधखोज गरेर पुलिसले चोरी गरेको 1 लाख 87 हजारबाट 26 हजार 500 रूपियाँ उद्धार गरेको छ। आज बुधबार आरोपीलाई अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes