चोरी गरेको रुपियाँसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको रुपियाँ सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक श्यामल बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना अन्तर्गत भक्तिनगर इलाकाको एउटा संस्थाबाट लगभग 35 हजार रुपियाँ चोरी भएपछि संस्थाको तर्फबाट एनजेपी थानामा एउटा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति नौकाघाटबाट श्यामल बर्मन नाम गरेको एकजना युवकलाई पक्राउ गर्नको साथै आरोपीबाट 12 हजार रुपियाँ उद्धार गरेको बताइएको छ। पुलिसले रहल रुपियाँको खोजी शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetjojobetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes