चोरी गरेको सामग्री किनेको आरोपमा सिलगढीका स्वर्ण व्यवसायी पक्राउ

सिलगढी : चोरी गरेको सामग्री किनेको आरोपमा भक्तिनगर थाना पुलिसले ओम प्रकाश प्रसाद नाम गरेका सिलगढीका एकजना स्वर्ण व्यवसायीलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत 28 अगस्तमा सिलगढीको शास्त्रीनगर इलाकाको एउटा घरबाट सुनको बहुमूल्य गर-गहना लगायत विभिन्न सामग्री चोरी भएको थियो। घटनापछि घर मालिकबारे यसबारे भक्तिनगर थानामा एउटा अभियोग दर्ता गरेका थिए। पुलिसले चोरीको घटनामा संलग्न रहेको आरोपमा उत्तर 24 परगानाको नेहाटीबाट सन्दीप नाथ नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेर सोधखोज गरेपछि सिलगढी निवासी मोहम्मद साहिद र इकबाल नजरूललाई पक्राउ गरे। यसपछि पुलिस तिनीहरूसित सोधखोज गर्दा सिलगढीको एउटा सुनको दोकानमा उक्त चोरी गरिएको बहुमूल्य गर-गहना बिक्री गरेको बताए। भक्तिनगर थाना पुलिसले सिलगढीको आशरफनगरका स्वर्ण व्यवसायी ओम प्रकाश प्रसादको दोकानमा अभियान चलाएर चोरी गरेको 75 ग्राम सुनको गर-गहना उद्धार गर्नको साथै चोरीको सामग्री किनेको आरोपमा सुन व्यवसायीलाई पनि पक्राउ गरेको बताइएको छ। आरोपी 4 जनालाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişgrandpashabetradissonbetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes