चोरी गरेको सामग्रीसहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अभियान चलाएर चोरी गरेको सामग्रीसहित 2 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा रबिउल हक र लाबलु मियाँ सामेल छन्। प्राप्त जानकारी अनुसार गत 7 मार्चमा फुलबारीको इन्डस्ट्रियल पार्कस्थित एउटा गोदामबाट धेरै मात्रामा फलामको रड, पानीको पाइप, टाइल्स काट्ने मसिन लगायत अन्य सामग्रीहरू चोरी भएको थियो। यसपछि 9 मार्चको दिन घटनाबारे एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका एनजेपी थाना पुलिसले रबिउल हक र लाबलु मियाँलाई पक्राउ गर्नको साथै तिनीहरूबाट चोरी गरेको सामग्रीहरू पनि उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार फुलबारी डाङ्गापाडा निवासी रबिउल हक उक्त गोदाममा काम गर्ने गर्थे भने अर्को आरोपी लाबलु मियाँविरुद्ध पहिलेदेखि नै थानामा विभिन्न मामिला दर्ता गरिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes