चोरी गरेको समानसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको समानसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति देवाशीष दसको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गत 12 जुन राति पश्चिम भक्तिनगर इलाकामा एउटा घरको झ्याल भत्काएर समानहरू चोरी गरेको बताइएको छ। यसपछि घर मालिकले 13 जुनमा एनजेपी थानामा यसबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति एनजेपीको नेताजी मोडबाट एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी गरेको केही डेबिट-क्रेडिट कार्ड, प्यान कार्ड, आधार कार्ड र एउटा मोबाइल उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त व्यक्ति धेरै दिन अघिदेखि असामाजिक कार्यमा संलग्न रहेको साथै यसभन्दा अघि पनि पुलिसले चोरीको आरोपमा पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSüperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetcashwin girişteosbetbetpuan girişcashwinesbetbetpuanesbet girişesbetcasinoroyalcasinoroyal girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibombetsalvadorpusulabetJojobetcasibombetsalvador girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes