चोरी गरेको समानसहित एकजना पक्राउ

सिलगढी : एनजेपी पुलिसले चोरी गरेको समानसहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक बिहार निवासी मोहम्मद जब्बर मियाँको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गत मंगलबार फुलबारी संलग्न जोटियाकालीको एउटा रिसर्टबाट चारवटा पम्प मसिन सहित केही समानहरू चोरी भएको थियो। उक्त रिसर्टका प्रबन्धनले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आज बिहानै मोहम्मद जब्बर मियाँलाई जोटियाकालीबाट पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes