चोरी गरेको समान सहित युवक पक्राउ

सिलगढी : चोरी भएको 24 घण्टाको अवधिमै एनजेपी थाना पुलिसले चोरी गरेको समान सहित 1 जनालाई पक्राउ गरेको छ। पक्रा परेका युवक जाहिदुल अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 6 मईमा एनजेपी थाना अन्तर्गत शान्तिपाडा इलाकाको एउटा घरबाट नगद रुपियाँ सहित सुनको बहुमूल्य गरगहना चोरी भएको थियो। घटनापछि एनजेपी थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा पुलिसले गत राति एकजना युवकलाई पक्राउ गर्नको साथै चोरी गरेको नगद 20 हजार रुपियाँ, सुनको गरगहना उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवक विरुद्ध थानामा विभिन्न समाज विरोधी कार्य गरेको अभियोग दर्ता गरिएको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes