चोरी गरेको समान सहित 1 जना पक्राउ

सिलगढी : सिलगढी थाना पुलिसले चोरी गरेको समान सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक फुलेश्वरी संलग्न इलाका निवासी तापस महन्तोको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि राज्य सरकारको तर्फबाट गरिबहरूको लागि सिलगढी नगरनिगममा राहत सामग्री पठाएको थियो। तर उक्त राहत सामग्रीहरू चोरी भएको थियो। यसपछि गत 15 मईमा नगरनिगमको तर्फबाट सिलगढी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो गोप्य सूचनाको आधारमा बाग्राकोर्ट बस स्ट्यान्ड इलाकामा अभियान चलाएर चोरी गरेको राहत सामग्री बिक्री गर्ने क्रममा पुलिसले एकजना चोरलाई पक्राउ गरेको बताइएको छ।  यसको साथै चोरी गरेको समान पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes