चोरी गरेको समानसहित एकजना पक्राउ

सिलगढी : एनजेपी पुलिसले चोरी गरेको समानसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सद्दाम हुसेनको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गत 22 जुलाईमा फुलबारीको पूर्व धनतला इलाकामा चोरी भएपछि घटनाबारे एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेको थियो।


अभियोगको आधारमा जाँचमा जुटेका एनजेपी थाना पुलिसले सादा पोसाकमा हिजो फुलबारीको चुनाभाटी इलाकाबाट सद्दाम हुसेनलाई पक्राउ गर्नको साथै आरोपीको घरबाट चोरी गरिएको टीभी सहित अन्य विभिन्न सामग्रीहरू उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *