चोरी गरेको समान सहित 3 जना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले चोरीको मामिलामा 3 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा विश्वजीत हालदार, रकी राय र श्रीनन्दो सरकार सामेल छन्। प्राप्त जानकारी अनुसार रीना मण्डल नाम गरेकी महिलाले चिया दोकान चलाउने गरेकोले गर्दा तिनी खप्रेल मोड़स्थित एउटा घरमा भाडामा बस्दै आइरहेकी छन्। यसले गर्दा तिनको रामनगर इलाकास्थित घर खाली रहने गर्दछ भने तिनी समय-समयमा त्यहाँ गएर फेरि भाडाकै घरमा आएर बस्ने गर्थिन्। एक महिनापछि गत आइतबार तिनी आफ्नो घरमा जाँदा घरमा रहेको टीभीफ्रिज, सोफा लयागत सबै समानहरू चोरी भएको थाहा पाइन्। यसपछि तिनले घटनाबारे मतिगढा थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले 24 घण्टाको अवधिमै 3 जना चोरलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले चोरी गरेको समान पनि उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetdumanbet girişdumanbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes