चोरी गरेको स्कुटी, बाइक र 14 वटा मोबाइल सहित एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले गत राति देवीडाङ्गा इलाकामा अभियान चलाएर चोरी गरेको एउटा स्कुटी, दुईवटा बाइक र 14 वटा मोबाइल सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक मनोज मृद्धा उर्फ् राजाको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार प्रधाननगर थाना अन्तर्गत इलाकामा गत एक-दुई हप्तामा बाइक-स्कुटी चोरी भएको घटना लगातार बढ़िरहेको छ। यसबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले लगातार अभियान चलाइरहेको थियो। यसपछि गत राति देवीडाङ्गा इलाकामा मनोज मृदा उर्फ् राजाको घरमा चोरी गरेको बाइक-स्कुटी र मोबाइल रहेको गोप्य सूचना पाएपछि पुलिसले अभियान चलाएर एउटा स्कुटी, दुईवटा बाइक र 14 वटा  मोबाइल उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes