चोरी गरेको स्कुटी सहित युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले चोरीको अभियोग दर्ता गरेको केवल 4 घण्टाको अवधिमा चोरी गरेको स्कुटी सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढीको हैदरपाड़ा निवासी शेख रोहितको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 2 जुलाईको राति सिलगढीको चार नम्बर वार्ड निवासी शुभदीप साहा स्कुटीमा सवार भएर 45 नम्बर वार्ड अन्तर्गत बाघाजतीन कोलनीमा एउटा कार्यक्रममा गएका थिए। कार्यक्रम समाप्त भएपछि जब तिनी घर फर्किनको लागि बाहिर निस्केर हेर्दा राखेको ठाउँमा स्कुटी थिएन। यसपछि तिनले गत 3 जुलाईमा दिन प्रधान नगर थानामा स्कुटी चोरी भएकोबारे एउटा लिखित अभियोग गर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले केवल 4 घण्टाको अवधिमा सर्किट हाउस मस्जिद मोड़ इलाकाबाट चोरी गरेको स्कुटीसहित शेख रोहितलाई पक्राउ गरेको बताइएको छ। आरोपी शेख उक्त चोरी गरेको स्कुटी बिक्री गर्नको लागि त्यहाँ गएको पुलिसले सोधखोज अवधि थाहा पाए। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes