चोरी गरेको टोटो सहित 2 जना पक्राउ

सिलगढी : चोरी गरेको टोटो सहित 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सिलगढीको टिकियापाडा निवासी मोहम्मद नाजिर र जटियाकाली संलग्न इलाका निवासी मोहम्मद शाहिद सामेल छन्। प्राप्त जानकारी अनुसार गत बिहिबार राति राजगञ्ज थाना अन्तर्गत सन्न्यासीकाटा ग्राम पञ्चायतको टाङ्गनापाडा गाउँ निवासी मनजुर अलीले आफ्नो टोटोमा परिवारका सदस्यहरूलाई लिएर फुलबारी 2 नम्बर ग्राम पञ्चायतको बानियापाडा इलाकामा आफन्तको घरमा एउटा कार्यक्रममा गएका थिए। यसपछि घर फर्किने समय राखेको ठाउँमा टोटो नदेखेपछि तिनले यताउता खोजी गरे तापनि कुनै पत्तो लागेन। तिनले यसबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको केही घण्टाको अवधिमै टोटो सहित 2 जना चोरलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes