चोरी गरेको वाहनसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको वाहन सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक दार्जिलिङ निवासी सौरभ गुरूङको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 10 मार्चमा एनजेपी स्टेसनबाट एउटा चार चक्के वाहन चोरी भएपछि वाहनका मालिकले एनजेपी थानामा यसबारे अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले फुलबारी टोल गेटबाट चोरी गरेको वाहनसहित एकजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त वाहन बिहारमा बिक्री गर्ने उद्देश्यले लगिरहेको समय पुलिसले वाहन सहित उक्त युवकलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes