चोरी गरेको वाहनसहित एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले चार चक्के वाहन चोरी गरेको मामिलामा एकजना युवकलाई पक्रउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक सञ्जय भगतको रूपम चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 26 तारिक सिक्किम नम्बर भएको एउटा चार चक्के वाहन (एसके.01.जे.1825) चोरी भएपछि वाहनका मालिक विजयता सुब्बाले प्रधान नगर थानामा यसबारे एउटा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सादा  पोशाकमा देवीडाङ्गा अन्तर्गत पर्ने कालीबाड़ी इलाकामा अभियान चलाएर गत राति चोरी भएको वाहनसहित सञ्जय भगतलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आरोपी सञ्जय भगतलाई यसभन्दा अघि पनि अन्य धेरै अपराधिक मामिलामा पक्राउ गरिएको थियो। पुलिसले घटनाको छानबीन शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes