चोरी गरेर भाग्दा टिस्टा क्यानलमा हाम फाल्ने युवकलाई गाउँलेहरूले पक्रेर सुम्पिदियो पुलिसलाई

फुलबारी : फुलबारीस्थित एउटा कबाडी दोकानमा चोरी गरेर चम्पट कस्ने क्रममा एकजना युवकले फुलबारी टिस्टा क्यानलमा हाम फालेपछि स्थानीय मानिसहरूले तिनलाई रंगेहात पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको छ। उक्त घटना आज सिलगढी संलग्न फुलबारी मर्डर मोड इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार फुलबारी मर्डर मोड संलग्न एउटा पुरानो भत्केको-फ्याँकेको समान बिक्री गर्ने दोकानमा एकजना युवक चोरी गर्न आएको स्थानीय मानिसहरूले देखेपछि उक्त युवकले आफ्नो ज्यान बचाउनको लागि फुलबारी टिस्टा क्यानलमा हाम फाले तापनि स्थानीय मानिसहरूले तिनलाई पक्राउ गरे। घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई थानामा लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes