चोरी गरेको बाइक सहित 2 जना पक्राउ

सिलगढी: चोरी गरेको बाइक सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम मोहम्मद रज्जाक इस्लाम र मोहम्मद हाबु बताइएको छ। तिनीहरू सिलगढीको सूर्यसेन कोलनी इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार एनजेपी थाना अन्तर्गत सेन्ट्रल कोलनीको रेलवे क्वार्टरबाट गत आइतबार एउटा बाइक चोरी भएपछि घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी गरेको बाइक उद्धार गर्नको साथै घटनामा 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş