चोरी गर्न आएको दुईजना युवकलाई गणधुलाई

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत 37 नम्बर वार्डको घोघोमाली चयनपाड़ामा एउटा नवनिर्मित घरबाट फलामको पाइपहरू चोरी गर्न आएका दुईजना युवक पक्रा परेपछि तिनीहरूलाई गणधुलाई गरियो। सूत्रअनुसार सोमबार राति यी दुईजना युवकहरूलाई चयनपाडा इलाकामा देखिएको थियो। यसको केही समयपछि राति तिनीहरूले एउटा घरबाट फलामको पाइप चोरेर भागिरहेको समय घर मालिक देवव्रत दासले दुवैलाई पक्रिए। यसपछि आक्रोशित स्थानीय मानिसहरूले तिनीहरूको गणधुलाई गरे। घटनाको खबर पाएर आसीघर पुलिस घटनास्थलमा पुगेर दुवै युवकलाई पक्राउ गरेर थाना लगे। पक्रा पर्ने दुवै युवक लोकनाथपाडा निवासी रहेको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes