चोरी गर्न आएका बदमाशहरूले गर्भवती महिलामाथि धारिलो हतियारले प्रहार

कुचबिहार (निसं): कुचबिहार माथाभाङ्गाको दक्षिण पचागढ इलाकामा चोरी गर्न आएका बदमाशहरूले एउटी गर्भवती महिलामाथि धारिलो हतियारले प्रहार गर्नको साथै तिनको भुँडीमा लात्ताले हिर्काएर सुइँकुच्चा ठोकेको घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान दुईजना बदमाश इलाकाको एउटा घरमा टोटो चोरी गर्न आएका थिए। मल्लिका विश्वास नाम गरेकी एउटी गर्भवती महिला बिहान लगभग 5 बजी बाथरूम गएको समय टोटोको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा दुईजना व्यक्तिलाई देखिन्। यसपछि तिनी चिच्याउँदा तीमध्ये एकजना बदमाशले तिनको मुख थुनिदिनको साथै तिनको घाँटीमा छुरीले प्रहार गर्यो भने अर्को बदमाशले महिलाको भुँडीमा लात्ताले हिर्काउँदा उक्त महिला गम्भीर रूपमा घाइते बनेकी छन्। उक्त घटनापछि महिलालाई अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर माथाभाङ्गा पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetİmajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotjojobetmobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes