चोरीका विभिन्न समानहरूसहित तीनजना पक्राउ

सिलगढ़ी: सिलगढ़ी मेट्रोपलिटनको सिलगढ़ी थाना पुलिसले गत वर्ष तथा गत केही दिन अघि भएको चोरीको घटनाहरूको छानबिन गर्दा समानसहित तीन जनालाई पक्राउ गरेको छ। सिलगढ़ीका एसीपी सुरेन्द्र सिंहले पत्रकारहरूलाई दिएको जानकारी अनुसार गत 7 अगस्त 2019 को दिन सिलगढ़ी थानामा एउटा ल्यापटप अनि एउटा मोबाइल चोरी भएको अभियोग दर्ता गरिएको थियो। यसको छानबिन गर्दा पुलिसले गुलशाद मोहम्मद नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको थियो। तिनीसित सोधखोज गरेपछि पुलिसले बिक्की बालमिकीलाई पनि पक्राउ गरे। तिनीबाट पुलिसले चोरी भएको एउटा मोबाइल अनि एउटा ल्यापटप भेट्टाइए।

यसैगरी, सिलगढ़ी थानामा गत 27 जनवरीमा तीनवटा क्यामेरा चोरी भएको अभियोग दर्ता भएपछि यसको छानबिन गर्दा अर्को दिन 28 जनवरीमा चोरी भएको तीनवटा क्यामेरा अनि लेन्सको साथमा एनजेपीका प्रमीत मण्डललाई पुलिसले पक्राउ गरे। यसैगरी, गत 25 जनवरीको दिन एटीएमबाट चोरी भएको तीनवटासहित केही समानहरूको साथमा सुबीर सरकारलाई पुलिसले पक्राउ गरेको बताइएको छ। य़सवाहेक, सिलगढ़ी थाना पुलिसले हालै चोरी भएको 9 वटा मोबाइल पनि उद्धार गरेर अभियोग दर्ता गर्ने मालिकहरूलाई चिन्हित गरेर फर्काइ दिएको छ। सिलगढ़ी थाना पुलिसले धेरै राम्रो काम गरिरहेको एसीपी सुरेन्द्र सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes