चोरीको आरोपमा 2 जना पक्राउ

सिलगढी :  फुलबारी संलग्न जटियाकालीस्थित एउटा घरमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा एनजेपी थाना पुलिसले 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बिहारको पुर्णिया निवासी एमडी मुबारक, एमडी आजादको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 11 फरवरीमा फुलबारी संलग्न जटियाकाली इलाकाको एउटा घरमा चोरी भएको थियो। उक्त घरका मालिकहरू सिक्किम घुम्न गएका थिए भने सिक्किमबाट फर्कि आएपछि तिनीहरूले घरमा राखेको सुनको बहुमूल्य गर-गहना लगायत नगद राशि चोरी भएको थाहा पाए। यसपछि तिनीहरूले एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले फुलबारी पश्चिम धनतलाबाट दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दुई युवक बिहारबाट सिलगढी आएपछि एउटा घर भाडामा लिएर चोरी गर्ने गरेको बताइएको छ। आज दुवै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetelexbet girişelexbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes