चोरीको आरोपमा एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले ग्यास सिलेन्डर र पङ्खा चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना अन्तर्गत पर्ने शान्तिपाड़ा निवासी अभिजीत मण्डललाई आमाले ग्यास सिलेन्डर ल्याउनको लागि 600 रुपियाँ दिए तापनि तिनले उक्त रुपियाँ खर्च गरिदिएको बताइएको छ। यसपछि अभिजीतले घरमा ग्यास लैजानको लागि स्थानीय अलक मोहम्मद नाम गरेको व्यक्तिको घरबाट ग्यास सिलेन्डर चोरी गरेको आरोप रहेको छ। यसको साथै उक्त युवकले एउटा टेबल पङ्खा पनि चोरी गरेको साथै चोरी गरेको खाली सिलेन्डर स्थानीय एकजना व्यक्तिलाई बेचिदिए बताइएको छ। यसबारे अलक मोहम्मदले एनजेपी थानामा अभियोग दर्ता गरेपछि घटनाको जाँचमा जुटेको पुलिसले उक्त युवकलाई पक्राउ गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetxxxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes