छोरीलाई यौन उत्पीड़न गरेको आरोपमा बाबु पक्राउ

सिलगढी :  आफ्नै छोरीलाई यौन उत्पीड़न गरेको बाबुविरुद्ध अभियोग उठेको छ। उक्त घटना सिलगढी नगर निगमको 36 नम्बर वार्डस्थित निरञ्जन नगर इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार गत 7 महिनाअघि उक्त पीड़िताको विवाह भएको थियो। तिनको लोग्नेले कुनै काम नगरेपछि बाबुले छोरीलाई ससुरालदेखि घर फर्काइ ल्याएका थिए। पीडिताको बाबुले धेरै समय अघिदेखि नै तिनको इच्छाविरुद्ध यौन उत्पीड़न गर्दै आइरहेकोले यसको विरोध गर्दा तिनको बोज्यु र काकाले कुटपीट गरेको आरोप रहेको छ। अर्कोतिर, पीड़िताको आमा आफ्नो लोग्नेसँग 6 महिनादेखि छुट्टिएर बसेकी छन्। गत शुक्रबार राति उक्त युवती फेरि यौन उत्पीड़नको शिकार भएको आरोप रहेको छ। यसपछि पीड़िताले यस घटनाबारे आफ्नो आमालाई जानकारी गराएपछि आमाले यस सम्बन्धमा आशीघर थानामा अभियोग दर्ता गरेको बताइएको छ। अभियोगको आधारमा पुलिसले आइतबार राति पीड़िताको बाबु दीपङ्कर दासलाई पक्राउ गरे। अर्कोतिर, स्थानीय मानिसहरूले अन्य आरोपीहरूलाई पक्राउ गर्ने माग गर्दै थानामा विरोध प्रदर्शनी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabet Built with ❤︎ by appycodes