चोरी तथा हराएको मोबाइल उद्धार गरेर सुम्पिदियो पुलिसले

सिलगढी (निसं): मतिगढा पुलिसले चोरी तथा हराएको मोबाइल मानिसहरूलाई फिर्ता दिएको छ। गत केही दिनदेखि धेरैवटा मोबाइल चोरी तथा छिनताई भएकोबारे थाना अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी तथा छिनताई भएको 15 वटा मोबाइल उद्धार गरेपछि आज ती मोबाइलहरू पुलिसले असली मालिकलाई सुम्पिदिएको छ। यसरी चोरी तथा हराएको मोबाइल फिर्ता पाएपछि तिनीहरूको मुहारमा खुसीको झलक देखियो। हराएको मोबाइल फिर्ता पाएपछि तिनीहरूले पुलिस कर्मीहरूलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetjojobetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes