चोरी भएको बाइक 6 घन्टाको अवधिमैं उद्धार, 3 जना पक्राउ

सिलगढी (निसं): चोरी भएको बाइक 6 घन्टाको अवधिमा उद्धार गर्न पुलिस सफल भएको छ। यसको साथै चोरीको घटनामा संलग्न तीन जना आरोपीलाई पनि पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सूर्या सिंह, मिथुन राय र अमूल्य राय सामेल छन्। प्राप्त जानकारी अनुसार एनजेपी स्टेशन इलाकामा गत राति एकजना व्याक्तिले अफ्नो बाइक पार्क गरेर राखेका थिए। यसको केही समय पछि तिनी फर्किएर आउँदा तिनको बाइक पार्किङ गरेको ठाउँबाट हराएको थाहा पाएपछि घटनाबारे मालिकले एनजेपी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा एनजेपी थाना पुलिसले तत्कालै जाँच शुरू गऱ्यो।
पुलिस सूत्र अनुसार सिलगढीको बारीभाषा इलाका निवासी सूर्या सिंहले पहिला बाइक चोरे अनि उक्त बाइक मिथुन रायको ग्यारेजमा लुकाए। यसपछि दुवै मिलेर फुलेश्वरीको देशबन्धुपाड़ा इलाकामा अमूल्य रायलाई उक्त बाइक बेचिदिए। पुलिसले बाइक चोरेको अनि किनेको आरोपमा तीनै जनालाई पक्राउ गरेको बताइएको छ। यसैबीच, बाइक मालिकले हराएको बाइक चाँडै उद्धार गरेकोमा एनजेपी थाना पुलिसप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes