चोरी भएको सुन-चाँदीका गहनाहरू सहित एकजना पक्राउ

सिलगढी (निसं): एनजेपी पुलिसले चोरी भएका सुन-चाँदीका गर-गहनाहरू सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको नाम सञ्जय राय उर्फ लादेन बताइएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि सिलगढी संलग्न पोराझार र ममता पाड़ा इलाकामा भिन्न-भिन्नै घरमा चोरीको घटना भएको थियो। चोरहरूले घरहरूबाट सुन-चाँदीका गर-गहनाहरू लिएर चम्पट कसेका थिए। घटना पछि एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले मंगलवार राति शान्तिपाड़ा इलाकाबाट सञ्जय राय उर्फ लादेनलाई पक्राउ गरेको छ। तिनको घरबाट पुलिसले चोरी भएको सुन-चाँदीका गहनाहरू पनि उद्धार गरेको छ। आरोपीलाई आज जलपाइगढी जिल्ला अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes