छोटा मंगवामा निःशुल्क स्वास्थ्य जाँच शिविर

तकदाह: रोटरी क्लब अफ् दार्जिलिङको आयोजनामा गत 23 अप्रेलको दिन छोटा मंगवामा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गऱ्यो। उक्त स्वास्थ्य जाँच शिविरमा स्थानीय 6 वटा समाजका लगभग 300 रोगीले निःशुल्क स्वास्थ्य जाँच गराए। शिविरमा 14 जना डाक्टरको टोलीले रोगीहरूको स्वास्थ्य जाँच गरे, जसमा फिजिसियन, डर्मेटोलोजिस्ट, ईएनटी, सर्जन, गाइनोकोलोजिस्ट, शिशु विशेषज्ञ, डेन्टिस्ट, अर्थोपेडिक, साइकोलोजिस्ट लगायत दुईजना प्यारामेडिक अनि अन्य विशेषज्ञहरू सामेल थिए। यस स्वास्थ्य जाँच शिविरमा आँखा विशेषज्ञ टोली कालेबुङको जामगोन कोङ्ट्रुल आई सेन्टरबाट आएको थियो। यसैबीच, दार्जिलिङको युमा नर्सिङ होमका डा. दावा भोटियाले बिरामीहरूलाई नि:शुल्क औषधी प्रदान गरे। जसमा रोटरी क्लबले यहाँका 6 वटा समाजलाई बिरामी बोक्ने 6 वटा स्ट्रेचर पनि प्रदान गऱ्यो। स्वाथ्य जाँच गरेर मानिसहरूलाई सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै क्लबका अध्यक्ष सुनिर्मल चक्रवर्तीले यी समाजहरूप्रति आभार व्यक्त गरेका छन्। स्मरण रहोस, रोटरी क्लब अफ् दार्जिलिङले उक्त स्वास्थ्य जाँच शिविर ग्लेन फ्यामिली फाउण्डेशन, को वेदिज फार्म स्टे अनि परामिता च्यारिटेबल ट्रस्टको सहयोगमा आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes